Depository of News

साउनमै महँगी ५.९६ प्रतिशत पुग्यो, घ्यू तेल र फलफूलको मूल्य उच्च

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै उपभोक्ता मुद्रास्फीति उच्च दरमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्रै थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति […]

Read full article →