Depository of News

धरौटी नबुझाएपछि किस्पाङ गाउँपालिका अध्यक्ष कारागार चलान

newsdepo.com · world

२ असोज, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन् । उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा २२ लाख धरौटी माग गरेको थियो । धरौटी नबुझाएपछि उनी कारागार चलान भएको प्रहरीले बताएको छ । रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल […]

Read full article →