हिलेको होटलबाट खैरो हिरोइनसहित तीन जना पक्राउ
२ असोज, धनकुटा । धनकुटा नगरपालिका वडा नं. १ हिलेस्थित एक होटलबाट लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरी चौकी हिलेबाट खटिएको टोलीले हिलेस्थित माउन्टेन होटलमा छापा मारेको थियो । छापा मार्दा होटलबाट प्लास्टिकसहित ३ ग्राम ५४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले […]
