Depository of News

पूँजी बजार सुधारको योजनाले लगानी बढ्ने महासंघको अपेक्षा

newsdepo.com · world

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सरकारले पूँजी बजारको विकास, विस्तार तथा सुधारका लागि अघि सारेका नयाँ कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन हुन सके लगानीको वातावरण सुधार भई अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरेको छ । महासंघले जारी गरेको धारणा अनुसार प्रस्तावित व्यवस्थाहरूले पूँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, लगानीमैत्री र गतिशील बनाउन महत्वपूर्ण योगदान […]

Read full article →