साउनमा वाणिज्य बैंकहरुले कमाए पौने ९ अर्ब नाफा, नबिल पहिलो हुँदा अन्य बैंकहरुको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले करिब पौने ९ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनासम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको तुलनामा ४.२३ प्रतिशतले बढी हो । २०८२ को […]
