१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा
काठमाडौं । सरकारले भारत, चीन, संयुक्त राज्य अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका लागि १३ जना व्यक्तिको नाम राजदूतका रूपमा सिफारिस गरेको हो । सरकारले छिमेकी मुलुक भारतका लागि डा. निश्चलनाथ पाण्डेलाई र चीनका लागि डा. कल्याणराज शर्मालाई राजदूतका रूपमा सिफारिस गरेको छ । त्यस्तै, संयुक्त […]
