प्रधानमन्त्रीले जेनजी सांसदलाई भने- आफैं उदाहरण बनेर काम गरौं
२ असोज, काठमाडौं । प्रधामन्त्री बालेन शाहले जेनजी उमेर समूहका सांसदहरूसँग छलफल गरेका छन्। उनले जेनजी सांसदहरूलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरे। उनले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसका लागि […]
