Depository of News

स्काइवेलका ईभीमा ‘अन्डर इन्भोइस’, एलआरआर मोटर्सले यसरी गर्यो बदमासी

newsdepo.com · world

काठमाडौं । एलआरआर ग्रुपअन्तर्गत सञ्चालित एलआरआर मोटर्सले आयात गरेको स्काइवेल ब्रान्डका विद्युतीय गाडीको घोषित मूल्यप्रति भन्सार कार्यालयले प्रश्न उठाएको छ । गाडी आयातका क्रममा पेश गरिएको इन्भोइस मूल्य विगतमा सोही मोडलका गाडी आयात हुँदाको मूल्यभन्दा उल्लेख्य रूपमा कम देखिएपछि रसुवा भन्सार कार्यालयले अन्डर इन्भोइसको आशंका गर्दै अनुसन्धान अघि बढाएको हो । कम्पनीले नाडा अटो शो […]

Read full article →