Depository of News

जनकपुर–अयोध्या–दिल्ली ‘वन्दे भारत रेल सेवा’ सञ्चालन गर्न माग

newsdepo.com · world

२ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई विकासका काममा प्राथमिकताका साथ मूलप्रवाहीकरण गर्न सरकारसँग माग गरेकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्यालले मधेसको समन्यायिक, आधुनिक तथा गतिशील सामाजिक, आर्थिक र राजनीतिक विकासका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी हुन् । उनले जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक ‘वन्दे भारत’ […]

Read full article →