कारोबारसँगै बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
२ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार २२.८५ अंक बढेको छ । यो वृद्धिपछि बजार परिसूचक नेप्से २६४७ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ५ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७४ करोडको भयो । आज बैंकिङ समूहमा आकर्षण देखिएको छ । यो […]
