बुकर विजेता अनुवादक भन्छिन्– ‘अनुभूतिको अनुवाद एआईले होइन, मान्छेले मात्रै गर्न सक्छ’
‘अनुवादमा सबै कुरा हराउँछ तर असल अनुवादले पाठकलाई मूल कृति पढेकै अनुभूति दिन्छ।’ अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता डेजी रकवेल साहित्यिक अनुवादलाई केवल भाषान्तर गर्ने कामभन्दा नयाँ भाषामा एउटा संसार पुनःसिर्जना गर्ने प्रक्रियाका रूपमा हेर्छिन्। अमेरिकी लेखिका, दृश्यकलाकार तथा साहित्यिक अनुवादक डेजी रकवेल दक्षिण एसियाली उत्कृष्ट कृतिहरूलाई विश्वव्यापी पाठकसामु पुर्याउने कामका लागि परिचित छिन्। गीताञ्जली श्रीको […]
