‘मिसेस नेपाल वर्ल्ड’ का २२ फाइनलिस्ट घोषणा
काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’का २२ जना फाइनलिस्ट घोषणा गरिएको छ । काठमाडौंमा आयोजित स्यास (नाम र प्रतियोगी नम्बर अंकित पट्टी) वितरण समारोहमा फाइनलिस्टको घोषणा गरिएको हो । अडिसनबाट छनोट भएका प्रतियोगीलाई आयोजकले स्यास प्रदान गरेको छ । फाइनलिस्टमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेच्छा पौड्याल, रश्मा […]
