सरकारमा भय र आतंक सिर्जना गरी शासन गर्ने प्रवृत्ति देखियो : योगेश भट्टराई
‘हामी भन्दछौं–सरकारको काम सहजीकरण गर्ने हो, आतंक मच्चाउने होइन,’ उनले भने, ‘सरकारको काम जनतामा विश्वास र भरोस सिर्जना गर्ने हो, आतंक सिर्जना गर्ने होइन ।’