विपद् आएपछि उद्धार होइन, आउनुअघि नै तयारी गर्नुपर्छ : सांसद पन्त
२ असोज, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले विपद् आएपछि उद्धार गर्ने परम्परा अन्त्य गर्दै विपद् आउनुअघि नै आवश्यक तयारी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै पन्तले नागरिकको सुरक्षा राज्यको प्रमुख जिम्मेवारी भएको बताइन् । नागरिक सुरक्षित रहेको ठाउँमा मात्रै सरकार […]
