सेयर बजार २२.८५ अंकले बढ्यो, पौने ७ अर्बको कारोबार
काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २२.८५ अंकले बढेर २ हजार ६ सय ४७.२२ को बिन्दुमा आएको छ । बिहीबार पनि नेप्सेमा दोहोरो अंकको वृद्धि भएको थियो । आज कारोबारमा आएकामध्ये १ सय ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ […]
