‘१२ गाउँ २’ को गीत ‘जुनेली’लाई युट्युबमा १५ लाख पटक हेरियो
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘१२ गाउँ २’को गीत ‘जुनेली’ अहिले चर्चामा छ । ब्रेकडान्स शैलीको कोरियोग्राफीमा तयार पारिएको गीतको भिडियोमा समीर भट्ट र काफिया शाहीले नृत्य गरेका छन् । डान्सिङ शैलीको यो गीतलाई तीन दिनमा १५ लाख पटक हेरिएको छ । सोही अवधिमा गीतले ४ हजारभन्दा धेरै प्रतिक्रिया प्राप्त गरेको छ । तीमध्ये […]
