झरना थापाले पशुपतिबाट थालिन् ‘ए मेरो हजुर ५’ छायांकन
काठमाडौं । भोटेकोशी बाढीले छायांकन योजना प्रभावित बनेको फिल्म ‘ए मेरो हजुर ५’को छायांकन पशुपतिनाथ परिसरबाट सुरु भएको छ । २५ दिनको तालिकासहित छायांकन सुरु भएको निर्देशक झरना थापाले जनाइन् । यसअघि सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय थलो बडीमालिका र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट छायांकन गर्ने तयारी थियो । अचानक रसुवाको भोटेकाशीमा बाढी आएपछि तालिका प्रभावित बन्यो […]
