Depository of News

‘बेहुली’ को कमाइ २ करोड नाघ्यो : आजदेखि अमेरिका, अस्ट्रेलिया, मध्यपूर्वमा पनि

newsdepo.com · world

काठमाडौं । फिल्म ‘बेहुली’ ले पहिलो साता सुखद ब्यापार गर्दै शुक्रबारदेखि दोस्रो सातामा प्रदर्शनलाई निरन्तरता दिएको छ । निर्माता अर्जुन पोखरेलका अनुसार अहिलेसम्म फिल्मले २ करोड २७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यद्यपि, फिल्मको औपचारिक कमाइ भने चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गर्नेछ । फिल्मले प्रदर्शनरत अन्य फिल्मभन्दा उच्च शोज पाएको वितरक गोविन्द […]

Read full article →