Depository of News

‘बखत्ते’ निर्देशन गर्दै उपेन्द्र सुब्बा, शीर्ष भूमिकामा विपिन कार्की र मिरुना मगर

newsdepo.com · world

काठमाडौं । उपेन्द्र सुब्बाको पटकथा लेखन तथा निर्देशनमा कथानक फिल्म ‘बखत्ते’ बन्ने भएको छ । शुक्रबार ललितपुरको महालक्ष्मी मन्दिरमा शुभमुहूर्त पूजा गर्दै फिल्मको औपचारिक छायांकन गरिएको हो । निर्माताद्वय आशिष तामाङ र प्रदीपजी धामीले आन्भी फिल्म्सको ब्यानरमा फिल्म निर्माण गर्न लागेका हुन् । शीर्ष भूमिकामा विपिन कार्की र मिरुना मगरले अभिनय गर्नेछन् । साथै, शिशिर […]

Read full article →