Depository of News

काभ्रेमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

newsdepo.com · world

२ असोज, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–२ तारेभिरस्थित जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काभ्रेमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बनेपा बस्ने महाभारत गाउँपालिका–३ घर भएका ३१ वर्षीय राम बहादुर मोक्तान समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद […]

Read full article →