राष्ट्रिय सभाको शून्य समय : कुन सांसदले के विषय उठाए ?
२ असोज, काठमाडौं । सांसदहरूले बलात्कार तथा हत्या, महिला हिंसा, सर्वोच्च अदालतमा भएको तोडफोड तथा बाढीका कारण प्रभावित नागरिकको अवस्थालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसद पूजा चौधरीले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तमध्ये केहीलाई बाल सुधारगृह पठाइएको र अन्यलाई धरौटी तथा […]
