आईफोनमा तीनवटा ह्वाट्सएप अकाउन्ट चलाउन मिल्ने सुविधा आउँदै
मेटाको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले आईफोन प्रयोगकर्तालाई एउटै एपमा तीनवटासम्म अकाउन्ट थप्न र व्यवस्थापन गर्न मिल्ने सुविधा विकास गरिरहेको छ।