विश्वका उत्कृष्ट सहरमा न्यूयोर्क पहिलो, काठमाडौं ६८७औँ
अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ। लन्डन दोस्रो र पेरिस तेस्रो स्थानमा छन्।