‘कन्दरा’ ब्यान्ड बन्दैछ फ्लाइ दुबईको पोखरा उडानको पहिलो यात्रु
काठमाडौं । फ्लाइ दुबईले आगामी बुधबारदेखि दुबई-पोखराको नियमित उडान सुरु गर्दैछ । ७ असोजको उक्त दिन साँझ ६ बजेर १५ मिनेटमा एयरलाइन्सको पहिलो जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । नेपालको पर्यटकीय राजधानीलाई प्रमुख श्रम गन्तव्य थलोसँग जोड्न यो उडान महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । रोचक के छ भने, दुबईबाट हुन लागेको उक्त उडानमा […]
