जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
२ असोज, तेह्रथुम । तेह्रथुममा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । लालीगुराँस नगरपालिका–७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको […]
