Depository of News

१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा : पूर्वाधार मन्त्रालय

newsdepo.com · world

२ असोज, काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुुगेको पूर्वाधार मन्त्रालयले जनाएको । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो । नदीमा […]

Read full article →