एसियन गेम्स महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा
२ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । ८ टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वाटरफाइनलका खेलहरू भएका थिए । बंगलादेश र चीनबीचको पहिलो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमिफाइनलका लागि छनोट भएको थियो । दोस्रो क्वाटरफाइनलमा पाकिस्तानले थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा […]
