Depository of News

विश्वमा शक्तिको हैकम चल्ने अवस्था अन्त्य हुनुपर्छ : रघुजी पन्त

newsdepo.com · world

२ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण पुस्तक विमोचन समारोहमा बोल्दै पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गरेका हुन् । नेपाली समाजमा […]

Read full article →