Depository of News

एक्स्ट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक

newsdepo.com · world

विराटनगर । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच आज विराटनगरमा औपचारिक हस्ताक्षर भएको हो। सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’का रूपमा विराट एक्स्पोसँग जोडिएका छन्। उद्योग संगठन मोरङले आयोजना गर्ने विराट […]

Read full article →