दयाहाङले सिक्लेसबाट थाले ‘बुकी फूल’ को छायांकन
पोखरा । अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘बुकी फूल’को छायांकन कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट थालेका छन् । गण्डकी प्रदेशका सांसद समेत रहेका बेदहादुर गुरुङको परिकल्पना र ओमप्रकाश गुरुङको निर्देशनमा यो कथानक फिल्म बन्न लागेको हो । बिहीबार यो फिल्मको मुहूर्त गरिएको छ । गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको फिल्मको छायांकन सिक्लेस […]
