कोकाकोलाबारे १६ रोचक तथ्य
कोकाकोला कस्तो हुन्छ ? स्वाद र रंगको बारेमा त केही भन्नै परेन । तपाईंले पक्कै पिउनुभएको छ । कतिको लागि यो प्रिय पेय होला । कतिले एक घुट्की भए पनि पिएकै होला । बजारमा छ्यापछ्याप्ती पाइने कोकाकोला आफैँमा रोचक पेय हो । यसको इतिहास र विकाससँग जोडिएका केही रोचक तथ्य थाहा छ ? १. कोकाकोला […]
