Depository of News

कोशीका २३२ अलपत्र योजना चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य

newsdepo.com · world

२ असाेज, विराटनगर । बजेट अभाव र प्रक्रियागत झन्झटका कारण कोशी प्रदेशमा अलपत्र परेका २३२ वटा पूर्वाधार योजनाको काम अघि बढ्ने भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका प्रतिनिधिबीचको छलफलमा लामो समयदेखि अलपत्र रहेका योजना चालु आर्थिक वर्ष (आव) भित्रै पूरा गर्ने सहमति भएको हो । मन्त्रालयको तथ्यांक […]

Read full article →