लुम्बिनी लायन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच साझेदारी
२ असोज, बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम डेभलपमेन्ट बैंक पार्टनर’का रूपमा निरन्तरता दिएको छ । सम्बन्धित सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका टिम म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् । आचार्यले शाइन रेसुंगा […]
