Depository of News

खेम सेन्चुरी अब फिल्मका हिरो, नारायण रायमाझीको ‘बसन्ती’ बाट डेब्यू गर्दै

newsdepo.com · world

काठमाडौं । नारायण रायमाझीको निर्देशनमा फिल्म ‘बसन्ती’ निर्माण हुने भएको छ । ‘गोर्खापल्टन’ र ‘परदेशी’ का दुई श्रृंखलापछि रायमाझीको यो तेस्रो निर्देशकीय फिचर हुनेछ । शुक्रबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा यो फिल्मको मुहूर्त पूजा गरियो । छायांकन शनिबारदेखि काठमाडौंबाट सुरु हुने जनाइएको छ । यो फिल्मको कास्टिङ लाइनअप रोचक देखिएको छ । चर्चित लोकदोहोरी संगीतकार […]

Read full article →