१ सयमा आईपीओ निकाल्न प्रतिसेयर नेटवर्थ त्योभन्दा धेरै हुनुपर्ने
२ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासन (आईपीओ)का लागि अनुमति कडाइ गर्ने भएको छ । बोर्डले सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ । सार्वजनिक मस्यौदामाथि सरोकारवालासँग सुझाव माग गरिएको छ । सोही मस्यौदामा अंकित मूल्य १ सयमा आईपीओ निष्कासन गर्नका लागि प्रतिसेयर नेटवर्थ (खुद सम्पत्ति) १ सय रुपैयाँभन्दा […]
