Depository of News

फेरि उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि वृद्धि

newsdepo.com · world

काठमाडौं । शुक्रबार नेपाली बजारमा पुनः सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ७ सय […]

Read full article →