गुराँस लघुवित्तको लाभांश घोषणा
काठमाडौं । गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक […]
