Depository of News

को बन्छ चलचित्र विकास बोर्डको अध्यक्ष ? रवि वा बालेनको ‘मान्छे’ ?

newsdepo.com · world

सुरुमै भनौं, यो ‘हेडलाइन’ पुरानै ह्याङओभरबाट जुराइएको हो । सत्ताको भजन–कीर्तन गरेर विकास बोर्डको कुर्सीमा विराजमान हुने जुन पुस्तौनी परम्परा थियो, त्यसैको अवशेष यसमा छ । के अब पनि त्यस्तै होला ? सायद नहोला । किनभने जो सरकार ‘नातावाद र कृपावाद’ विरुद्ध उम्लिएको ज्वालामुखीबाट उत्पत्ति भएको छ, त्यसले यस्तो लप्पनछप्पन नगर्ला । यसको अर्थ यो […]

Read full article →