भदौमै ६ अर्बको विदेशी लगानी प्रतिवद्धता, ३४ प्रतिशत लगानी पर्यटनमा केन्द्रित
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिनामा नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागको भदौ महिनाको वैदेशिक लगानी स्वीकृति विवरणअनुसार भदौमा मात्रै ६ अर्ब ३५ करोड १५ लाख २१ हजार ७ सय ९६ रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार भदौमा स्वचालित मार्गसहित कुल […]
