Depository of News

तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

newsdepo.com · world

२ असोज, काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा आज तोलामा १५० रुपैयाँ […]

Read full article →