अर्थमन्त्रीको भारत भ्रमण : दोस्रो दिन को कोसँग भेट्दैछन् ?
काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटघाट र छलफलमा सहभागी हुँदैछन्। तीनदिने भारत भ्रमणका क्रममा बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले पहिलो दिन नै भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भ्रमणको दोस्रो दिन भने उनले कूटनीतिक संवाददेखि नेपाल–भारत आर्थिक सहकार्यसँग सम्बन्धित छलफलमा […]
