एक दिनमा कति भात खानु ठीक हुन्छ ?
चामल नेपालीको भान्सामा दैनिकजसो पाक्ने प्रमुख खाद्य पदार्थ हो । बिहान र बेलुकाको खानामा चामललाई मुख्य परिकार बनाउने परिवार धेरै छन् नेपालमा । कतिपयलाई त भात नखाएसम्म खाना खाएको जस्तो नै लाग्दैन । विशेषगरी दाल, तरकारी, अचार र मासुसँग भात खाने हाम्रो खानपानको पुरानो शैली हो । तर पछिल्लो समय तौल बढ्ने, मधुमेह, मुटुरोग तथा […]
