Depository of News

तीव्र रूपमा तातिँदो हिमालय : बढ्दो जटिल विपद् र अनुकूलनका सीमा

newsdepo.com · world

हामीले अब 'विपद् किन, कहाँ र कहिले हुन्छ ?' भनेर मात्र होइन, बदलिँदो जलवायुमा हिमालय स्वयं कसरी बदलिँदै छ भनेर पनि बुझ्नुपर्छ। रसुवा–भोटेकोसी बाढीको सबैभन्दा ठूलो वैज्ञानिक सन्देश भनेको बदलिँदै गएको हिमालसँगै जोखिम बुझ्ने आफ्नो तरिका पनि बदल्नुपर्छ भन्ने हो।

Read full article →