Depository of News

नलगाडमा पहिलोपटक महिनावारी सम्मेलन, ११ बुँदे घोषणापत्र जारी

newsdepo.com · world

२ असोज, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी पहिलो महिनावारी सम्मेलन सम्पन्न भएको छ। नलगाड नगरपालिका र ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता’ (सुस्वा) आयोजनामा उक्त सम्मेलन भएको हो । महिनावारीलाई मर्यादित, सुरक्षित र भेदभावरहित बनाउन स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, समुदाय तथा सरोकारवालाबीच सामूहिक प्रतिबद्धता जनाउँदै सम्मेलनले ११ बुँदे ‘नलगाड घोषणापत्र’ जारी […]

Read full article →