Depository of News

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

newsdepo.com · world

२ असोज, सुनसरी । इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका अनिलको विराट शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई […]

Read full article →