जसपा नेपालले संविधान दिवसलाई ‘विरोध दिवस’को रुपमा मनाउने
२ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले असोज ३ गतेलाई ‘विरोध दिवस’को रुपमा मनाउने भएको छ । जसपा नेपालले असोज ३ गते ‘वर्तमान संविधानको मूलभूत विषयवस्तु तथा संविधान संशोधनको अपरिहार्यता विषयमाथि अन्तरक्रिया, बहस तथा विचार गोष्ठी’ गरी विरोध दिवसको रुपमा मनाउन लागेको पार्टीका नेता पूर्ण बस्नेतले जानकारी दिए । संविधानमा नेपालको सार्वभौमसत्ता र […]
