Depository of News

सिटिजन्स बैंकले सुदूरपश्चिम प्रदेशमा सम्पन्न गर्‍यो सेमिनार, अरु प्रदेशहरूमा पनि आयोजना गरिने

newsdepo.com · world

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरू माझ ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन: बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु – सुदूरपश्चिम प्रोभिन्स (८३/८४)’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न […]

Read full article →