गभर्नर डा. पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट बजारमा, आजदेखि चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार र रङमा २०८२ साल लेखिएको ५० रुपैयाँको नोट असोज २ गतेदेखि प्रचलनमा ल्याएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको जानकारी दिएको हो। नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. […]
