जस बट्लर बने टी-२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने पहिलो खेलाडी
२ असोज, काठमाडौं । इंग्ल्यान्डका ब्याटर जस बट्लर टी–२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । श्रीलंकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा ३० रन बनाएसँगै बटलरले आफ्नो समग्र टी–२० रन संख्या १५,००० पुर्याउँदै नयाँ इतिहास रचेका हुन् । यसअघि यो कीर्तिमानको सबैभन्दा नजिक वेस्ट इन्डिजका कायरोन पोलार्ड थिए । हाल ट्रिनबागो नाइट […]
