बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
२ असोज, काठमाडौं । आज देशभरको मौसममा सामान्यतया बदली (साधारणतया बादल लाग्ने) रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी […]
